मुगुमा जीप दुर्घटना, तीन जना घाइते, गम्भीर एकजनालाई नेपालगंज रिफर
असोज २३, मुगु, न्युज कारखाना | मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगडी बजारमा आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तारापानीबाट गमगडी आउने क्रममा फुली...