जुम्लाका स्थानीय तहमध्ये सिञ्जा र तिलाको बढी बेरुजु
भदौ ६, खलङ्गा (रासस)। जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात रु...