भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवारले गरे सर्वसाधारणमाथि कुटपिट गरेपछि…
जेठ १, जुम्ला | नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भाेट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही...