साउन ३२, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ ।
सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक...