By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
6 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
7 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
7 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
9 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
12 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
9 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
13 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा पर्यटक
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > हुम्ला - HML > मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा पर्यटक
पर्यटन हुम्ला - HML

मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा पर्यटक

kit
Last updated: March 12, 2021 5:59 am
kit
4 Min Read
Share

फागुन २८, हुम्ला । मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् ।

डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन । कोभिड–१९ का कारण लामो समयदेखि सुनसान बनेको हुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चामा पहिलोपटक भारतीय तीर्थयात्री पुगेका छन् । तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनका लागि भारतीय पर्यटक तथा तीर्थयात्री आउने समय शुरु भए पनि गर्त वर्ष चीनबाट फैलिएको कोरोना भाइरसका कारण हिल्सा सीमा नाका बन्द हुँदा हुम्लाको लिमी लाप्चाबाट भारतीय तीर्थयात्रीले दर्शन गरेका हुन् ।

डेढ वर्षदेखि हुम्ला हुँदै मानसरोवर कैलाश जाने गरेका पर्यटक कोभिड–१९ का कारण रोकिए पनि पुनः नियमित हुनसक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारी विस्तारै कम हुँदै जान थालेपछि भारतीय पर्यटक तथा तीर्थयात्री हुम्ला पुगेका हुन् ।

हुम्ला पुगेर नाम्खा गाउँपालिका–६ मा पर्ने लिमीको लाप्चाबाटै उनीहरुले दर्शन गरेका छन् । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेका भारतीय तीर्थयात्री सिमकोट विमानस्थलबाट हेलिकप्टरमार्फत लिमीको लाप्चामा अवतरण गरेर दर्शन गरी फिर्ता भएको विजय होटेलका सञ्चालन विजय लामाले जानकारी दिनुभयो । कैलाश मानासरोवर दर्शनका साथै उत्तरी क्षेत्रमा रहेका लिमी लाप्चा भ्यालीको मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्ने सम्भावना रहेको सञ्चालक लामाले बताउनुभयो ।

बिहीबार बिहान सात भारतीय तथा छ आन्तरिक पर्यटक गरी १३ जनाको टोलीद्वारा लिमी लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शनका साथै पर्यटकीय क्षेत्रको अनुगमन गरी फिर्ता भएको विमानस्थलका प्रमुख मोहन गिरीले बताउनुभयो । सो टोलीद्वारा सुरक्षा निकायको अनुमतिमा शिवरात्रिको अवसर पार्दै प्रवद्र्धनात्मक यात्राका लागि अनुगमन गरेको बताइएको छ ।

टोलीले माउण्टेन हेलिकप्टर र सीता एयरको समन्वय तथा साझेदारीमा हुम्लाको पर्यटकीय क्षेत्रको विश्लेषण गरेर फिर्ता भएको सीता एयर सिमकोट स्टेसनका सहायक प्रबन्धक सूर्य लामाले जानकारी दिनुभयो । अनुगमनका लागि आएको टोलीले पर्यटन तथा दर्शनका लागि फलदायी र उत्तम भएको महसुस गरेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन सक्ने विश्वास गरिएको छ ।

कामाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेको पर्यटकको टोलीले मानसरोवर कैशाल दर्शनका लागि लिमी, लाप्चालाई केन्द्रित बनाएको पाइएको छ । कैलाश मानसरोवरका लागि हुम्ला पुगेको यो पहिलो भारतीय तीर्थयात्रीको टोली रहेको बताइएको छ ।

कसरी पुग्ने लिमी लाप्चा ?

हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदलयात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ । सिमकोटबाट दुई दिन जति गाउँमा बास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग पाल र खाने कुरालगायतका सामान बोक्नुपर्छ । दुई दिनमा रमणीय दृश्यावलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजैरूपमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न सकिने स्थानमा पुग्न सकिन्छ ।

यस्तै भारतीय तीर्थयात्रीहरुले हुम्ला पुगेर साना हेलिकप्टरको प्रयोग गरेर लिमी लाप्चा क्षेत्रमा पुग्ने गर्दछन् । हुम्ला उच्च हिमाली जिल्ला भएका कारण निकै उचाइमा रहेकाले सिधै हेलिकप्टरको प्रयोग गरेर दर्शन गरी फिर्ता हुने गर्दछन् । सदरमुकाम सिमकोट पुगिसकेपछि कतिपय हिंडेरै जाने गर्दछन् भने केहीले हेलिकप्टरको प्रयोग गर्दछन् ।

नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एकमात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । यस वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि यो समयमा अहिलेसम्म सात विदेशी पर्यटक र करीब ६०० भन्दा बढी आन्तरिक पर्यटक लिमी लाप्चा पुगेर कैलाश मानसरोवर दर्शन गरेको बताइएको छ । धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीको धार्मिक विश्वास रहेको छ । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ ।रासस

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article अदालतको आदेश नआउदा चन्द समूहका १० कार्यकर्ता छुटेनन्
Next Article कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कास्की - KSKपर्यटन

रुपातालको संरक्षण र विकासका लागि परियोजना थालनी

57 years ago
कृषि गतिबिधीहुम्ला - HML

‘अर्गानिक हुम्ला’

57 years ago
पर्यटन पर्सा - PRS

आन्तरिक पर्यटक लोभ्याउँदै पर्सा राष्ट्रिय निकुञ्ज

57 years ago
कास्की - KSKपर्यटन

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?