सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम
पुस २५, खलङ्गा । कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको...