सुदूरपश्चिम प्रदेशको राजधानी तोकेको दुई वर्ष : पूर्वाधार कामले गति लिन सकेन
मीन ठकुरी। साउन ४, गोदावरी। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको दुई वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिन सकेको छैन । प्रदेश सरकारले राजधानी...