एमाले संसदीय दलको बैठक : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन
असार ४, कर्णाली (रासस)। नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत...