फागुन २३, काठमाडौँ । कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो शिक्षालयको भवन मरमत नहुँदा भत्किने अवस्थामा पुगेको हो । शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको...