जेठ २४, सुर्खेत | चार दिनदेखि हराइरहेकी एक बालिकाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो ।
शुक्रबादेखि हराएकी गृष्माको शव...