Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ बैसाख ३० गते, दिउँसो १२:०० बजे समाज, सुर्खेत - SKT

सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ३०, सुर्खेत | </b>सुर्खेतमा बिहानको ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मत खसेको हो । जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।&nbsp;<br></p><p>जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइए छन् ।&nbsp;</p>