दुबै मृगौला फेल भएका बसन्त खडकालाई आर्थिक अभाव, उपचार खर्च जुटाइदिन सहयोगको अपिल
पुस २३, पश्चिम् रुकुम, । त्रिवेणि गाउँपालिका वडा नम्बर ३ पश्चिम रुकुमका बसन्त खडकाले निम्न आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको बताएका छन् । दुबै मृगौला फेल भएका उनले उपचारको...