यी हुन् आफूसंगै सुतेका दुई साथीलाई हत्या गर्ने लिम्बु, श्रीमतीलाई फोन गर्दा प्रहरीको फन्दामा
पुस २०, कास्की | कास्कीको सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवाको हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले हत्याको अभियोगमा धनकुटाबाट २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुलाई...