भदौ १८, भोजपुर। तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ ।
सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम. ९८.६’ र उन्नति...