2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा एमाले एक्लै, तीन दलले गरे तालमेल

जेठ १६, भोजपुर । भोजपुरका सबै ९ वटै स्थानीय तहमा कांग्रेस, माओवादी र संघीइ समाजवादीले भने चुनावी तालमेल गर्ने भएपछी एमाले एक्लिएको छ ।

दोश्रो चरणको निर्वाचनमा कसैसँग तालमेल नगर्ने जनाएको एमालेले भोजपुरमा पनि एक्लै चुनाव लड्ने भएको छ । जिल्लामा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल गर्दैछन । हालसम्म टेम्के मैयुङ गाउँपालिका र सिल्पा सिलिछो गाउँपालिकामा तीन दलबीच तालमेल भइसकेको छ भने अन्य स्थानीय तहमा पनि तालमेलका लागि छलफल भइरहेको छ ।

टेम्के मैयुङ गाउँपालिकामा संघीय समाजवादीका अध्यक्ष उम्मेदार रामसिंह राईलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।

जिल्लाभरि एमालेविरुद्ध तालमेल गरेर जाने बारे छलफल भइरहेको संघीय समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई