बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित ह"/>

2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

पहिलोपटक भोजपुरमा पाश्र्वचित्र निर्माण हुने

बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित हुने पाश्र्वचित्र तयारीका लागि तथ्याङ्क अधिकृत संयोजक रहने गरी १२ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । 

पाश्र्वचित्रका लागि जनसङ्ख्या, शिक्षा, भौतिक, पूर्वाधार, कृषि, सिँचाइ, वन तथा भूसंरक्षण, धर्म, संस्कृति, पर्यटन, वित्तीय विवरण, सङ्घसंस्थालगायत नौवटा विषयमा तथ्याङ्क सङ्कलन गरिने भएको छ । 

जिल्लामै पहिलो पटक निर्माण गर्न लागिएको पाश्र्वचित्रले पुरानो संरचना र अहिलेको संरचनालाई मिलाउन पुलको काम गर्ने जिल्ला समन्वय समितिका सूचना अधिकारी धनकुमार राईले बताउनुभयो । 

पाश्र्वचित्र निर्माण गर्दा जिल्लामा सञ्चालित रेडियो, पत्रपत्रिका, अनलाइन र समसामयिक विषयवस्तुको विवरणसमेत समेट्न सम्बन्धित निकायले सुझाव दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई