झापामा यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा दुई होटल सञ्चालकसहित सात जना पक्राउ
जेठ १६,सुरुङ्गा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।
बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ...