प्लाष्टिकको डोरीले रातभरी रुखमा बाधिए,बिहान हेर्दा मृत भेटिए ,६० वर्षीय सोरेन
काठमाडौँ | झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार...