अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो… प्रचण्ड छाँगाबाट खसेझैँ भए…
मङ्सिर २, दोलखा | बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो ।
तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर...