ज्येष्ठ नगरपिता र नगरआमा घोषणा
असोज १५म सुन्दरहरैचा | मोरङ सुन्दरहरैचा नगरपालिकाका १०२ वर्षीय रामबहादुरकुमार दनुवार र ११० वर्षीय महेश्वरा अधिकारीलाई ज्येष्ठ नगरपिता र नगरमाता घोषणा गरी आज यहाँ सम्मानित गरिएको छ ।
नगरपालिकाद्वारा २८औँ अन्तर्राष्ट्रिय...