पोखरेलविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता, ७ वर्ष कैद माग
मोरङ | ठगीको आरोपमा पक्राउ परेका अनिलकुमार पोखरेलविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दामा जिल्ला अदालत मोरङमा बुधबार दिउँसो पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो। सार्वजनिक लेखा...