चैत २, झापा | महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ ।
विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका...