आउदो निर्वाचनमा कांग्रेस नम्बर एक पार्टी बन्छ: नेता कोइराला
चिसाङ शेर्पा | कार्तिक १३, खोटाङ | नेपाली कांग्रेसका नेता तथा केन्द्रिय महामन्त्री डाक्टर शशांक कोइरालाले आउदो निर्वाचनमा नेपाली कांग्रेस नम्बर एक पार्टी बन्ने बताएका छन् । भविष्यवाण्ी नगरेको बताउदै...