कमल घिमिरे ।कार्तिक१।पाँचथर,पाँचथर को फिदिम ११मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मे.५ प.९०७४ नम्बर को मोटरसाइकल फिदिम ११ नांगिन स्थित चुल्ठे डाँडामा दुर्घटना भएको हो।दुर्घटनामा फिदिम...