‘प्रचण्डसँग सानो झुण्ड मात्र बाँकी रहन्छ’ – माओवादी केन्द्र
साउन २६, मोरङ | ने.क.पा (माओवादी केन्द्र) को १ नम्बर प्रदेश पार्टी कमिटीको शुक्रबारदेखि जारी भेला तथा प्रशिक्षण विराटनगर स्थित बरगाछीमा सम्पन्न भएको छ । ने.क.पा. (माओवादी केन्द्र) का प्रदेश नं....