सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै
जीतबहादुर भण्डारी | साउन २२, पाँचथर | भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । नेपाल सिक्किमबीचको...