असार १३, इलाम । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा २२० पर्यवेक्षक खटिएका छन् ।
मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि...