2026-06-30 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित

2017-06-28

असार १४, सोलुखुम्बु । देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ । 

नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला गाविसका स्थानीयले चलाएको ’नो भोट नो क्याण्डिडेट’ आन्दोलन सफल भएको छ ।

बुधवार विहानैदेखि मतदाता पर्खेर बसेका मतदान अधिकृतसहितका कर्मचारी एकजना पनि भोट हाल्न नआएपछि अलमलमा परेका छन् । स्थानीय तहको पुर्नसंरचनालाई लिएर असन्तुष्टि जनाएका नेचा सल्यानवासीले उम्मेद्वारी पनि नदिने र मतदान पनि नगर्ने अडान लिएका थिए । 

स्थानीय मतदाता कोही पनि मतदाता परिचयपत्र समेत लिन गएका छैनन । मतदान गराउन खटिएका मतदान अधिकृत आनन्दराज पन्तले भने अहिलेसम्म कोही पनि भोट हाल्न नआउँदा आफुहरु अचम्मित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन