अजयकुमार साह/कात्तिक १४, उदयपुर । जिल्लामा ब्याडमिन्टन खेललाई व्यवस्थि गर्न नौ महिना अगाडि निर्माण थालिएको कभर्डहलको काम अझै पुरा हुन सकेको छैन् । खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले नौ महिना...