नुनथला युवा सेवा समाज नेपालको उद्घाटन, को–को छन् समाजमा !
चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | वडामा भएका राम्रा गतिविधिलाई प्रोत्साहन र नराम्रा गतिविधिलाई निर्मुलन गर्ने उद्देश्यका साथ संगठित ‘नुनथला युवा सेवा समाज नेपाल’ नुनथलाको तिहार विशेष कार्यक्रमको आयोजनासंगै...