चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा प्रदेशसभा र प्रतिनिधिसभा चुनावका मतदाता अलमलमा परेका छन् ।चुनाव आउन २० दिन बाँकी...