राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको होइन, यो मामुली कुरा हो: ओली
मंसिर ८, झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपरिणाम आइरहेका बेलामा त्यसबारे प्रतिक्रिया दिएका छन्।
उनले चुनावी परिणामबारे पछि विश्लेषण गर्ने बताए। आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै...