प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौं : कमल थापा
जेठ २१, विराटनगर | राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा 'वर्तमानका चुनौती र विकल्प'...