बिराटनगर विमानस्थलमा ३ घण्टा, विमानस्थलभित्रै कालोबजारी (यात्रा स्मरण)
अनिल अधिकारी | मङ्सिर ४, काठमाडौँ | देशकै गन्यमान्य मध्ये विमानस्थल मध्ये एक बिराटनगर विमानस्थल । नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये अर्को भद्रपुर विमानस्थल मर्मतको क्रममा रहेकोले कात्तिक २५ गतेदेखि विराटनगर विमानस्थल...