माघ ९, भक्तपुर | भक्तपुरमा बसबाट ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा ज्यामिरे २ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीया...