काठमाडौँ । दिनहुँ वर्षाका कारण त्रियुगा नदीको बहाव बढ्दै गएपछि उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुर क्षेत्रका केही गाउँहरू नदी कटान र डुबानको उच्च जोखिममा परेको छ । बिसनपुरको तल्लो क्षेत्र र...