चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल: धरान क्वाटरफाइनलमा प्रवेश
वैशाख १३, काँकडभिटा । काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल अन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा...