राप्रपा खोटाङले धर्म निरपेक्षताको ब्यानर जलायो
चिसाङ शेर्पा | बैशाख ६, खोटाङ | राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका...