प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु
भदौ २९, तेह्रथुम। तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ ।
जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो...