भदौ २८, तेह्रथुम। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ ।
जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले...