तेह्रथुमकि एक मिर्गौला पीडित युवतीलाई १७ लाख सहयोग
प्रकाश धौलाकोटी/कात्तिक २१, तेह्रथुम । दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ...