छथर गाउँपालिकामा शिशु हेरचाह केन्द्रको भवन निर्माण हुने
तेह्रथुम, १८ कात्तिक । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेमा रहेको सामुदायिक शिशु हेरचाह केन्द्रका लागि भवन निर्माण हुने भएको छ । हेरचाह केन्द्रलाई दिगो र व्यवस्थित बनाउन केन्द्रका लागि आफ्नै भवन निर्माणको...