प्रेम सुनार/मंसिर–१६,गुल्मी । भारतिय नाका वन्दीले ईन्धन लगायतको अभाव भए पछि वल्ल अहिले गुल्मीको सदरमुकाम तम्घासमा घरेलु उत्पादनले वजार पाउन थालेको छ । ‘घरको ओदान चुलोबाट हटाएर थन्काईएको थियो ।...