२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गोल्डेन फ्युचर एकेडेमी वामीमा बिशिष्टिकरण तालीका निर्माण सम्बन्धी एक दिने तालीम सम्पन्न

२०७२, ३ पुष शुक्रबार १३:५१

पुस ३, वामी गुल्मी । गोल्डेन फ्युचर एकेडेमी वामीका शिक्षकहरुलाई परिक्षा सञ्चालन सम्बन्धी एक बिशेष प्रशिक्षण दिईएको छ । परिक्षा सञ्चालन गर्दा बिशिष्टिकरण तालीका अनुसार प्रश्नपत्र निर्माण तथा उत्तर कुञ्जिका निर्माण सम्बन्धमा अभिमुखीकरण प्रशिक्षण दिईएको बिद्यालयका शिक्षिका श्रृङ्खला बौद्धाचार्यले जानकारी दिनुभयो ।

उक्त बिषयमा एकाडमीका प्रद्यानाध्यापक रामु तिवारीको संयोजकत्वमा बिद्यालयका दक्ष तथा अनुभबी शिक्षकहरु द्धोय दुर्गा सापकोटा तथा हेमन्त घिमिरेले बिद्यालयमा शिक्षण गर्ने अन्य शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा १८ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

वामी श्रोत केन्द्रद्धारा सञ्चालन हुने आगमी परिक्षाहरुमा प्रश्नपत्र निर्माण गर्दा त्यस्को उत्तरकुञ्जिका पनि निर्माण गर्नुपर्ने निर्देशन अनुसार प्रशिक्षण दिईएको प्रसिक्षक हेमन्त घिमिरेले बताउनुभयो । प्रशिक्षण पश्चात प्रशिक्षार्थी शिक्षक शिक्षिकाहरुले तालीमले निकै सहयोग गर्ने प्रतिक्रिया दिएका थिए ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु