भालुवाङ्ग खानेपानीका नवनिर्वाचित पद्धाधिकारीलाई सपथ ग्रहण
सन्तोषकुमार गुप्ता/चैत २०, भालुवाङ् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका नवनिर्वाचित पद्धाधिकारीलाई शनिबार सपथ तथा पदभार ग्रहण गरेका छन् । चैत १५ गते भएको निर्वाचनबाट बिजय भएका नवनिर्वाचित पद्धाधिकारीलाई...