२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

वदस्थलको अनुगमन कार्यक्रम सम्पन्न

२०७२, १६ चैत्र मंगलवार २१:१७

चैत १७, रोल्पा । जिल्ला पशु सेवा कार्यलय रोल्पाले सप्ताह व्यापि रुपमा चलिरहेका स्वच्छ तथा स्वस्थ मासु अभियान अन्र्तगत लिवाङ वजारमा सन्चालीत मासु तथा वदस्थलको निरक्षण तथा अनुगमन गरेको छ ।

मंगलबार विहान ७ वजे जिल्ला प्रसासन कार्यलय रोल्पाको समन्वय तथा जिल्ला प्रहरी कार्यलय रोल्पा, उद्योग वानिज्य सघ रोल्पा, लिवाङ नगरपालिकाको कार्यलय र सरोकारवालाहरुको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

अुनगमनको क्रममा विभिन्न मासु तथा वदस्थलमा देखिएका कमीकमजोरीलाई सुधार गर्न विभिन्न सन्देशहरु दिईएको थीयो । साथै अनुगमनमा उपस्थीत सरोकारवाला व्यक्तीहरु र उपभोक्ता तथा व्यवसायीविच चाडै नै पशुपन्छीको सुरक्षा तथा स्याहार सम्वन्धी तालिम सन्चालन गरीने प्रतिवद्धता गरीएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला