नेका क्षेत्र नम्बर २ को सभापतिमा भुसालको उम्मेद्धारी घोषणा
सन्तोषकुमार गुप्ता/ माघ १९, भालुवाङ्ग । नेपाली काँग्रेस दाङ्ग क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिका लागि हरिप्रसाद भुसालले उम्मेद्धारी घोषणा गरेका छन् । माघ २२ गते हुने १३ औँ क्षेत्रिय अधिवेशनका...