2026-06-29 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हाँसीपुरमा पनि सर्वसम्मत ईकाई कमिटी तथा क्षेत्रिय प्रतिनिधि चयन

माघ १७, भालुवाङ । यसैगरी नेपाली काँग्रेस हाँसीपुर ईकाई कमिटीको हाँसीपुरमा भएको १३ औँ अधिवेशनले भिमबहादुर वलीको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व र १२ सदस्यीय क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

ईकाई कमिटीका सचिवमा तेजबहादुर कार्की, कोषाध्यक्षमा टेकबहादुर गाहा, सदस्यहरुमा माया कार्की, तेजबहादुर रेश्मीमगर, निमबहादुर भट्टराई, रामबहादुर गाहा, ओमप्रकाश गाहा, बिरेन्द्र कार्की, कर्णबहादुर सुनार र लालबहादुर डाँगी सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत कुलराज जैसीले जानकारी दिए ।

त्यस्तै अधिवेशनले ९ जना क्षेत्रिय प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । जस अनुसार जुद्धबहादुर कार्की, ओमप्रकाश गाहा, कर्मबहादुर सुनार, पुष्पा श्रेष्ठ, माया कार्की, तेजबहादुर कार्की, डिल्लीमाया घर्ती, रामबहादुर गाहा र निमबहादुर भट्टराइ चयन भएको निर्वाचन अधिकृत जैसीले जानकारी दिए । ईकाई उपसभापति तथा बाँकी सदस्य बैठक पछि मनोनय गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी