2026-07-25 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाङेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु

सन्तोषकुमार गुप्ता/ माघ १७, बाङ्गेसाल ।  प्यूठानको बाङ्गेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरेको छ । भारतको ६७ औँ गणतन्त्र दिवसको अवसरमा प्रत्येक बर्ष नेपाल सरकारलाई उपलब्ध गराउदै आएको एम्बुलेन्स अन्र्तगत यस बर्ष बाङ्गेसाल स्वास्थ्य चौकीलाई प्रदान गरेपछि उक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
dang district - sajha sabal

प्यूठान जिल्लामै पहिलो पटक स्वास्थ्य चौकी बाङ्गेसालले एम्बुलेन्स सेवा प्रदान गरे पछि बाङ्गेसालबासी हर्षित भएका छन् । उक्त गाविसमा एम्बुलेन्स सेवा नहुँदा दाङ्गको लालमटियाबाट वा जिल्ला सदरमुकाम खलङ्गाबाट सेवा लिंदै आएका थिए । रातीमा आकस्मिक विरामी हुँदा त्यहाँका बासीले निकै हैरानी बेहोर्नु परेको थियो । एम्बुलेन्स सेवा नहुँदा बर्षेनी दर्जनौ बिरामीको मृत्यु हुने गरेको बाङ्गेसाल स्वास्थ्य चौकी इन्चार्ज टेकन्द्र रायमाझीले जानकारी दिए । यो संगै प्यूठान जिल्लामा एम्बुलेन्सको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय