पाराभेटर एशोसन देउखुरीको साधारणसभा सम्पन्न
सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन क्षेत्रिय समिती देउखुरीको दास्रो बार्षिक साधारणसभा शनिबार लालमटियाको धार्मिक तथा पर्यटकीय स्थल हर्षेडाँडामा सम्पन्न भएको छ । एशोसनका क्षेत्रिय समिती...